रसुवागढीमा सुख्खा बन्दरगाह निर्माण गरिने
२६ असार-चीनसँग जोडिने दोस्रो व्यापारीक नाका रसुवागढीमा सुख्खा बन्दरगाह निर्माण गरिने भएको छ । रसुवाको टिमुरेमा जग्गा खोजेर बन्दरगाह निर्माण सुरु गर्ने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । तातोपानी नाकामा भने यसअघि नै सुख्खा बन्दरगाह निर्माण कार्य सुरु भइसकेको छ । चीन सरकारको सहयोगमा सिन्धुपाल्चोकको लार्चामा सुख्खा बन्दरगाह निर्माण भइरहेको छ । यो बन्दरगाह यथाशीघ्र सम्पन्न गर्ने लक्ष्य सरकारको छ । सरकारले वस्तु तथा सेवाको उत्पादन वृद्धि गरेर निर्यात प्रवर्द्धन गर्ने जनाएको छ । नेपाल एकीकृत व्यापार रणनीति, २०१० मा समसामयिक सुधार गरेर निर्यात हुने वस्तु तथा सेवाहरुको गुणस्तरसुधार जोड दिइने भएको छ । अहिले एनटीआइएस … Continue reading रसुवागढीमा सुख्खा बन्दरगाह निर्माण गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed