आठ देशमा प्रत्यक्ष दर्ता प्रणालीबाट राहदानी

२७ असार-सरकारले विदेशमा प्रत्यक्ष दर्ता प्रणालीमार्फत मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० वितरण गर्ने भएको छ । धेरै चाप हुने आठ देशमा करिब तीन महिनामा यो प्रणाली लागू हुँदै छ ।अमेरिका बेलायत, मलेसिया, युएई, कतार, कुबेत, साउदी अरब र हङकङमा प्रत्यक्ष दर्ता प्रणाली लागू हुने छ ।
MRP
एमआरपी छाप्ने सम्झौता भएको ओबरर्थर कम्पनीलाई थप २५ लाख राहदानसहित सो प्रणाली स्थापनाको जिम्मा पनि दिइएको छ ।
यो प्रणाली लागू भएपछि फोटो खिच्ने, फारम भर्ने झन्झटबाट सेवाग्राही मुक्त हुने र फारम फर्दाको त्रुटि पनि हट्ने विश्वास छ ।

बाघले बाख्रा झम्टिए जसरी लछारपछार गरियोः बाबुराम

२० चैत, काठमाडौं । निर्वाचन आयोगमा धर्ना दिने क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरुमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । भट्टराईले घटनाले लज्जाबोध भएको ...