विमानस्थल नजिकका घर हटाउन निर्देशन
२५ साउन – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वरपरका अग्ला भौतिक संरचनाहरु तीन महिना भित्र हटाउन संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ । विमानस्थल नजिकको ८ तले घर र अन्य संरचनाहरु हटाउन सरकार, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास प्राधिकरण र काठमाडौं महानगरपालिकालाई समितिले निर्देशन दिएको हो । अन्तर्राष्ट्रिय विमानस्थल नजिक निर्माण भएका अग्ला भौतिक संरचनाहरुले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा उडान(अवतरण, स्तरोन्नति र गुणस्तरीय सेवा प्रवाहमा प्रभाव पारेको छ । पर्यटन मन्त्रालयका सचिव तथा सम्बद्ध पदाधिकारीहरुसँग छलफल पछि समितिको सोमबारको बैठकले भौतिक संरचनाहरु हटाउने सम्बन्धमा हालसम्म भएको कार्य प्रगति समितिमा उपलब्ध गराउन र यस्ता … Continue reading विमानस्थल नजिकका घर हटाउन निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed