मेस्सीमाथि लागेको कर छलिको आरोप फिर्ता

स्पेनका सरकारी वकिलले बार्सिलोनाका स्टाइकर लियोनल मेस्सीमाथि लागेको कर छलिको आरोप फिर्ता लिएका छन् । अर्जेन्टिनाका मेस्सीमाथि लागेको कर छलिको आरोप फिर्ता लिइएको र अब उनका बुबा जर्जमाथि कर छलिको मुद्दा दायर गर्ने तयारी भएको स्पेनका सरकारी वकिलले बताएका छन् ।   मेस्सीमाथि लागेको कर छलिको आरोप प्रमाणित भएको भए उनले १८ महिनाको जेल सजाय तथा २२ लाख अमेरिकी डलर जरिवाना तिर्नु पर्ने थियो । मेस्सीका वकिलले मेस्सीसँग आफ्नो आम्दानीको कर तिरिएको छ कि छैन भनेर अध्ययन गर्ने समय नभएको र नियतबस नभइ व्यस्तताको कारणले समयमा कर तिर्न नसकेको बताएपछि सरकारी वकिलले उनमाथि लागेको आरोप फिर्ता लिने निर्णय गरेका हुन् … Continue reading मेस्सीमाथि लागेको कर छलिको आरोप फिर्ता