भाल्के बर्खास्त

२९ पुस- अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले महासचिव जोर्मे भाल्केलाई बर्खास्त गरेको छ ।

विश्वकपको टिकट बिक्री गर्ने क्रममा व्यक्तिगत लाभ लिएको भन्दै फिफाको अनुशासन कमिटिले यसअघि नै भाल्केलाई ९ वर्षको प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा परेका अध्यक्ष सेप ब्लाटरले भाल्केलाई सन् २००७ मा महासचिव नियुक्त गरेका थिए ।_85610707_tv028299267

५५ वर्षे फ्रेञ्च नागरिक भाल्के ब्लाटरको दाहिने हात मानिन्थे । उनीमाथि घुस लेनदेनमा संलग्न रहेको अभियोग पनि छ ।

रामचन्द्रविरुद्ध गोविन्दराजले चुनाव लड्न पाउने नपाउने टुंगो आज

काठमाडौं, कात्तिक १८ – दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता गराएका सातजना विरुद्ध परेको दाबी विरोधमा निर्वाचन आयोगले शनिबार छानविन गर्दैछ । बिहीबार उम्मेदवारी दर्ता ...