बिकास निमार्णका कार्यहरुमा तिब्रता ः सांसद ढकाल
जेठ १, रसुवामा बिकास निमार्णका कार्यहरु तिब्रताका साथ अघि बढिरहेको रसुवाका प्रत्यक्ष निर्वाचित सभासद् जनार्दन ढकालले बताउनुभएको छ । उनले आफ्नो फेसबुक स्टाटस मार्फत सरकारले उखान टुक्का मात्र नभई काम नै गर्न थालेको लेख्नुभएको छ । रेलमार्ग, दु्रतमार्ग, गल्छी–रसुवागढि सडक, राम्चे(मुलखर्क सड़क, तुईन बिस्थापन ,सुख्खा बन्दरगाह टिमुरे,भुकम्प स्मृति पार्क लाङ्गटाङ्ग आदिको निर्माण कार्य मा तीब्रता आईरहेको पनि उहाँको स्टाटसमा देख्न सकिन्छ । उनले सो स्टाटस सँगै १२ वटा तस्विरहरु पनि पोस्ट गरेका छन् । हेरौँ उनको फेसबुक स्टाटस जस्ताको तस्तै ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed