कांग्रेसले संसदीय दलको बैठक बोलायो

५ साउन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । भोलि बिहीबार विहान ८ बजे संसद भवनको नुप्त्से हलमा संसदीय दलको बैठक बोलाइएको छ । संसदमा भोलि नै सरकारविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने तयारी छ ।

पर्यटन ब्यबसायी न्यौपाने सम्मानित ।

२५ भदौ, रसुवा ।  रेडियो लाङटाङ का संस्थापक सदस्य प्रसिद्ध पर्यटन व्यवसायी एवं समाज सेवी  रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने जिल्ला शिक्षा कार्यलयबाट सम्मानित ...