तलाखुमा जीप दुर्घटना

२५ साउन, नुवाकोट । काठमाडौंबाट टोखा हुँदै नुवाकोट आउने क्रममा रहेको एउटा जिप मंगलवार तलाखुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौंबाट दिउँसो टोखा–छहरे सडकमार्ग हुँदै नुवाकोट आउने क्रममा रहेको वा १० च ३४७६ नं.को महिन्द्र जीप समुन्द्रादेवी गाविस वडा नं. ९ गुर्जे तलाखु सडक खण्डको स्याल्टिङ खोलामा दुर्घटना हुँदा यसमा यात्रारत ६ जनाको काठमाडौंको ग्रीनसिटी अस्पतालमा उपचारभइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा चालकसमेत घाइते भएका छन् । जीप घटनास्थलमै रहेको छ ।

रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसरकुकर बम प्रहार

तनहुँ२ मंसिर, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । वरिष्ठ नेता पौडेल ...