‘हिट्स एफएफ’ अवार्डमा रामकृष्णको गीतले गर्‍यो ह्याट्रिक

नेपाली सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालले शनिबार काठमाण्डौमा आयोजना भएको ‘हिट्स एफएम म्यूजिक अवार्ड’मा ह्याट्रिक गरेका छन् । रामकृष्णको आवाजमा समावेश ‘म हुरीमा दियो जलेको देख्छु’ बोलको गीतले ह्याट्रिक गरेको हो ।

रामकृष्णको यो गीत बर्षकै उत्कृष्ट गीत बन्न सफल भयो । यस्तै, ‘लिरिक्स अफ द इयर र रेकर्ड अफ द इयर’को अवार्ड पनि यहि गीतले जितेको छ । गायक ढकालले एउटै गीतबाट ह्याट्रिक गरेपछि आफ्ना फ्यानसँग यो खुशी साटेका थिए ।

बहसः आविष्कार केन्द्र सरकारले खोल्ने कि महावीरले ?

२३ साउन, काठमाडौं । चर्चित विकास अभियन्ता महावीर पुनले आफू अध्यक्ष रहेको ‘राष्ट्रिय आविश्कार केन्द्र’का लागि सरकारसँग एकमुष्ट ५४ करोड रुपैयाँका साथै पूर्वराजपरिवारका नाममा रहेको ...