पशुपतिमा बादरआतंक रोक्न सर्वोच्चमा रिट !

२३ चैत, काठमाडौं । पशुपतिका बत्राँदरको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै मंगलबार अभिवक्ता मधुर पाठकले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

monkey

बाँदर आतंकले पशुपति मन्दिर परिसरमा पूजा गर्न आउने भक्तजनहरुमा असुरक्षा बढेको तथा सहज रुपमा पूजाआजा गर्न बञ्चित हुँदै आएको रिट निवेदनमा उल्लेख छ । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष र कोष सञ्चालक समितिलाई विपक्षी बनाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

समीक्षाः यस्तो छ बाहुबली द कन्क्लुजन

कलाकार- प्रभास, अनु्ष्का शेट्टी, राण दग्गुबत्ती, तमन्ना भाटिया निर्देशक- एसएस राजमौली अवधी- २ घण्टा ४८ मिनेट कटप्पाले किन बाहुबलीको हत्या गर्‍यो भन्ने जिज्ञासालई अधकल्चो छाडेर ...