साढे चार लाख घुससहित अख्तियारको टोलीले रसुवामा दुईजनालाई रंगेहात पक्राउ ।

साढे चार लाख घुससहित अख्तियारको टोलीले रसुवामा दुईजनालाई रंगेहात पक्राउ गरेको

टोलीले चाइना पासका लागि चार लाख ५० हजार रुपँया घुस लिइरहेको अवस्थामा नौकुण्ड गाउँपालिकाको वडा का वडा सचिव राजेन्द्रप्रसाद आचार्य वडाका कार्यालय सहायक लाक्पा तामाङलाई पक्राउ गरेको हो  

चाइना पास बनाइदिने भन्दै बाहिरी रसुवा भन्दा जिल्लाका व्यक्तिसँग ५० हजार लिइरहेको विशेष सुराकीको आधारमा गोसाइकुण्ड गाँउपालिका को वडा कार्यालयबाट वडा सचिव कार्यालय सहायकलाई अख्तियारले प्रक्राउ गरेको जनाएको अनुसन्धानका लागि आयोगको केन्द्रिय कार्यालयमा लगिएको  

नुवाकोट महोत्सवमा प्याराग्लाइडिङ पनि

नुवाकोट, ११ फागुन नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ...