‘कमलेको बिहे’मा अनुपको यस्तो गेटअप, ‘चमेली’ भगाउन ठूलै मिहिनेत
नायक अनुपविक्रम शाही ‘ह्यान्डसम भिलेन’को रुपमा दर्शकमाझ चिनिएका छन् । उनले अभिनय गरेका केही चलचित्रमा दर्शकले उनलाई भिलेनको रुपमा मन पराए । मिलेको जीउडाल, चलकेटी अनुहारका कारण पनि उनी चर्चित बने । तर, एक चलचित्रमा भने दर्शकले अनुपलाई भिन्न लुकमा देख्न सक्नेछन् । केही समय चलचित्र क्षेत्रबाट हराए जस्तै बनेर गुपचुप बसेका अनुपले किन मिहिनेत गरे भन्ने यी तस्बिरहरु हेर्दा पनि प्रष्ट हुन्छ । चलचित्र ‘कमलेको बिहे’को गुचपुप रुपमा छायांकन सकिएको छ । छायांकन सकिएलगतै सार्वजनिक भएका केही तस्बिरमा अनुपको गेटअप गजबको छ । लामो तर विगि्रएको कपाल, पावरवाला चश्मा, लामो टुप्पी सहित उनी देखिएका छन् । अनुप चलचित्रमा कतै … Continue reading ‘कमलेको बिहे’मा अनुपको यस्तो गेटअप, ‘चमेली’ भगाउन ठूलै मिहिनेत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed