पुल त भत्किन लाग्यो, यता पनि आँखा लाउने की ?

नुवाकोटको ऐतिहासिक त्रिशुली बजारमा जाने पक्कि पुल जिर्ण भएको छ । करीब पाँच दशकअघि निर्माण भएको त्रिशूली पुल जीर्ण बनेको हो ।

trishuli-bridge2

फलामे ‘बेलिब्रिज’ मा प्रयोग गरिएका पाता र नट बोल्ट खिया लागेका छन् । सवारीसाधनको आवतजावत बाक्लो भएकाले जोखिम बढेको छ । पुलबाट दैनिक चार सयभन्दा बढी सवारीसाधन आबतजाबत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख अर्जुन पौडेलले बताउनु भयो ।

trishuli-bridge1

पहिले ८ टनसम्म सामान बोकेका गाडी मात्र सञ्चालनको अनुमति थियो । समयमा नै बैकल्पिक ब्यबस्थाको निर्माण नगर्ने हो भने त्रिशुली पुलले ठुलो दुर्घटना निम्त्याउने सरोकावाला निकायहरुले बताएका छन् ।

डा. केसीलाई ‘वार्ताकार’ले दिए तीन विकल्प, तोड्लान् त अनसन ?

सत्तारुढ दलका नेताहरुले आमरण अनसनरत डा. गोविन्द केसीसामू तीन विकल्प प्रस्तुत गरेका छन् । बालुवाटारको सहमति अनुसार डा. केसीको अनसन नतोडिएपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ ...