बेत्रावतीमा फलाखु खोलाको लिफ्ट प्रविधिमार्फत सिंचाइ

रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ५ का उपभोक्ताले फलाखु खोलाबाट लिफ्ट प्रविधिमार्फत सिंचाई गरिएको छ । उत्तरगया गाउँपालिका वडा नं. ५ बोगटीटारमा कोडेक नेपाल, उत्तरगया गाउँपालिका र जिल्ला समन्वय समितिको सहयोगमा लिफ्ट प्रविधिको सिंचाई निर्माण गरिएको हो ।

६५ लाख रुपैयाको लागतमा निर्माण भएपछि स्थानीय ५ हेक्टर खेतमा सिंचाई पुगेको स्थानीय उत्तमबहादुर केसीले जानकारी दिनुभयो । उक्त सिंचाईको एक कार्यक्रमका बीच उत्तरगया गाउपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले उद्घाटन गर्नु भएको छ ।

पपुवा न्युगिनीद्वारा नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले नेपाललाई ११५ रनको चुनौति पेश गरेको छ । खराब ब्याटिङ गर्दै पपुवा ...