नुवाकोटमा खोलाले बगाएर एकको मृत्यु

नुवाकोट भदौ २५, त्रिशुली नदिमा शनिबार पौडी खेल्ने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्रममा जाजरकोट दारेकोट गाँउपालिका–४ घर भएका ४१ बर्षीय दान बहादुर राउत खोलाले बगाएर बेपत्ता भएका छन् । बेलकोटगढी नगरपालिका–७ महादेव फाँटस्थित त्रिशुली नदिमा शनिबार पौडी खेल्ने क्रममा राउतलाई खोलाले बगाएको हो ।

घेराबन्दीमा रहेका सिरियाली सेना स्वतन्त्र

२५ कात्तिक-सिरियाको उत्तरी क्षेत्रमा बिद्रोही संगठन स्लामिक स्टेट आइएसको घेराबन्दीमा रहेका एक सय भन्दा धेरै सरकारी सेना स्वतन्त्र भएका छन् । एलेप्पो राज्यको क्वेरिस एयरबेसको ...