कांग्रेसका दुई नेता पार्टीबाट निष्काशित

नेपाली कांग्रेस सुनसरीले दुई जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीका महासमिति सदस्य इन्द्र पोखरेल र महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिनुभयो ।

‘पोखरेल र ठाकुरले पार्टीको आचरण, मान, मर्यादा, प्रतिष्ठा र हित विपरीत काम गरेका कारण पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएकोे’ जनाइएको छ ।– रासस

भिडियोमा केकी र पुष्पलको प्रेम

नेपाली चलिचत्रकी नायिका केकी अधिकारी चलचित्रमा जति व्यस्त छिन् त्यो भन्दा बढी मोडलिङमा सक्रिय छिन् । केकीको अभिनय रहेको नयाँ म्युजिक भिडियो मंगलबार युट्युब मार्फत् ...