एभरेष्ट प्रिमियर लिग क्रिकेटका लागि टिमले खेलाडी आज अनुबन्ध गर्दै
काठमाडौं, कात्तिक ६ – एभरेष्ट प्रिमियर लिग ट्वेण्टी–ट्वेण्टी क्रिकेटका लागि सोमबार बोलकबोल मार्फत खेलाडीलाई टिममा अनुबन्ध गर्ने काम अर्थात खेलाडीको लिलाम हुँदैछ । काठमाडौंको एउटा होटलमा बिहान ११ बजेपछि हुने बोलकबोलमा ९० जना खेलाडीलाई प्रतियोगिता खेल्ने ६ वटा टिमले अनुबन्ध गर्नेछन् । उनीहरुलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ । हरेक टिमले ए श्रेणीका ३ देखि ५ जना, बी श्रेणीका ४ जना र बाँकी खेलाडी सी श्रेणीबाट राख्नुपर्ने नियम रहेको आयोजक इपिएल प्रालिका प्रमुख आमिर अख्तरले जानकारी दिनुभयो । क्लबले सवै अर्थात १५ जना खेलाडीका लागि १० लाख रुपैयाँ भन्दा धेरै खर्च गर्न पाउने छैनन् । प्रतियोगितामा … Continue reading एभरेष्ट प्रिमियर लिग क्रिकेटका लागि टिमले खेलाडी आज अनुबन्ध गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed