गुरु न्यौपानेबाट जफत जनता बैंकको सेयर लिलाममा आयो, कति पैसामा किन्ने ?
ईन्साईडर ट्रेडिड. गरेको प्रमाणित भएपछि राष्ट्र बैंकको निर्देशनमा जनता बैंक(JBNL)ले जफत गरेको गुरुप्रसाद न्यौपानेको ८५ हजार कित्ता साधारण सेयर लिलामीमा आएको छ । जनता बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी ८५ हजार एक कित्ता साधारण सेयर कात्तिक १५ देखि २१ गतेसम्म काठमाडौ क्यापिटल मार्फत लिलाम खोलिएको जनाएको छ । जनता बैंकको सेयर मूल्य अहिले दोस्रो बजारमा प्रतिकित्ता २५० रुपैयाँ हाराहारीमा रहेकाले त्यो भन्दा तलको मूल्य कबुल्दा फाईदा हुनसक्छ र उसले दिने साढे १४ प्रतिशत बोनस पनि प्राप्त हुने अबसर छ । गुरुप्रसाद न्यौपाने जनता बैंकको संचालक हुँदा माछापुच्छ्रे बैंकसँग मर्जर सम्झौता हुने छलफल चल्दाचल्दै भित्री सूचनाको आधारमा उनले दो्स्रो बजारबाट … Continue reading गुरु न्यौपानेबाट जफत जनता बैंकको सेयर लिलाममा आयो, कति पैसामा किन्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed