साउदीमा आवास अनमुति र श्रम सम्बन्धी नियम अवज्ञा गर्नेलाई यस्तो सजाय हुन्छ (भिडियो)

राजतन्त्रात्मक शासन व्यवस्था भएको साउदीको कानुन इस्लामिक धार्मिक कानुन सारियामा आधारित छ । सारिया अति कट्टर र कठोर कानुन मानिन्छ । मुस्लिम धर्ममा गर्न नहुने भनिएका कुनै पनि काम गरेमा साउदीमा कडा दण्ड दिइन्छ । त्यसैले कामदारका रुपमा साउदी जानेहरुले सारिया कानुन उल्लंघन गर्न नहुने कुरामा विशेष सतर्क रहनुपर्छ । कमाई धेरै नभए पनि साउदी अरव नेपाली कामदारको तेश्रो ठूलो गन्तव्य हो । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार पाँच लाख भन्दा धेरै नेपाली कामदार श्रमस्वीकृति लिएर साउदी पुगेका छन् । त्यहाँ ८० हजार भन्दा धेरै नेपाली महिला कार्यरत छन् । बिहीवार र शुक्रवार साउदी पुग्ने गरी नजानु राम्रो हुन्छ । … Continue reading साउदीमा आवास अनमुति र श्रम सम्बन्धी नियम अवज्ञा गर्नेलाई यस्तो सजाय हुन्छ (भिडियो)