रसुवामा मोहनको १४५१ ले अग्रता

रसुवा मंसिर २२, रसुवामा लोकतान्त्रिक गठबन्धन फराकिलो अग्रता कायम गरेको छ । अहिलेसम्म मोहन आचार्यले ४७७२ मत पाउनुभएको छ भने वाम गठबन्धनका जर्नादन ढकालले ३२२१ मत प्राप्त गर्नुभएको छ । आचार्यले १४५१ मतले अग्रता लिइरहनुभएको छ ।

डाबरलाई ६० करोड घाटा

१४ माघ- भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले भारतीय कम्पनी डाबरलाई ६० करोड रुपैयाँ घाटा भएको छ । नाकाबन्दीका कारण उत्पादन र वितरणमा समस्या उत्पन्न भएपछि ...