देशभर वाम गठबन्धनमकाे लहर, पछिल्लाे नतिजामा एमाले पहिलाे, माअाेवादी दाेस्राे र कांग्रेस तेस्राे स्थान

रसुवा मंसिर २३,प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले अाफूलार्इ एक्ल्याउने पूर्वानुमान भएपनि अाम निर्वाचन गराउने ‘रिक्स्’ माेले । वाम गठबन्धनले देशभर नेपाली कांग्रेसलार्इ एक प्रकारकाे ‘क्लिन स्वीप’ नै गर्याे ।

त्यसाे त नेपाली काँग्रेसमा गगन थापा, प्रकाशमान सिं लगायत चर्चामा अाएका नेताहरू विजयी बनेकै हुन् ।

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले अाफूलार्इ एक्ल्याउने पूर्वानुमान भएपनि अाम निर्वाचन गराउने ‘रिक्स्’ माेले । वाम गठबन्धनले देशभर नेपाली कांग्रेसलार्इ एक प्रकारकाे ‘क्लिन स्वीप’ नै गर्याे ।

त्यसाे त नेपाली काँग्रेसमा गगन थापा, प्रकाशमान सिं लगायत चर्चामा अाएका नेताहरू विजयी बनेकै हुन् ।

वाम गठबन्धनमा नेकपा एमाले १८ स्थानमा विजयी भर्इ अाफूलार्इ अग्रस्थानमा उभ्याएकाे छ भने साेही गठबन्धनकाे माअाेवादी केन्द्र ५ स्थानमा दाेस्राे बनेकाे छ ।

अहिलेसम्मकाे परिणाममा नेपाली कांग्रेस ३ स्थानमा विजयी भर्इ तेस्राे बनेकाे छ । त्यसैगरी एमाले ५४ स्थानमा, माअाेवादी केन्द्र २४ र नेपाली कांग्रेस २४ स्थानमा अगाडि देखिएका छन् ।

वाम गठबन्धनलाई जिताउन चार टे«ड युनियनको साझा प्रतिबद्धता

काठमाडौँ, १५ कात्तिक (रासस) ः आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका दललाई विजयी गराउन चार वटा ...