इपिएल क्रिकेटमा आज दुई खेल हुँदै

रसुवा पुस १०, राजधानीमा जारी इपिएल क्रिकेटमा दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा काठमाण्डौ किंग इलेभेन र बिराटनगर वारियर्स बीच खेल हुँदैछ । पहिलो खेल किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा अहिले विहान ९ बजेबाट सुरु हुनेछ । दोस्रो खेलमा भने पोरखा राईनोज र भैरहवा ग्लाडिटर्सबिच खेल हुनेछ ।

दोस्रो खेल दिउँसो पौने १ बजेबाट सुरु हुनेछ ।

‘सायद २’को ट्रेलर कति पावरफूल ?

चलचित्र ‘सायद २’को ट्रेलर रिलिज गरिएको छ । नयाँ बर्षको अवसर पारेर ‘न्यू इयर इभ-म्यूजिकल नाइट’ कार्यक्रममा चलचित्रको ट्रेलर दर्शकमाझ सार्वजनिक गरिएको हो । दुर्गिस ...