फोरमले गर्‍यो सरकारका जाने निर्णय

फोरमले गर्‍यो सरकारका जाने निर्णय

काठमाडौं : स‌घीय समाजवादी फोरम नेपालले वामगठबन्धनको सरकारमा जाने निर्णय गरेको छ । मंगलबार बिहान बसेको फोरमको बैठकले सरकारमा जाने निर्णय गरेको हो । फोरम र वामगठबन्धनबीच आजै सहमतिमा हस्ताक्षर हुने तयारी भएको छ ।

फोरमले प्रतिनिधि सभामा प्रत्यक्षमा १० र समानुपातिकमा ६ सिट जितेको छ । मन्त्रीको सख्यापछि टुङ्गो लाग्ने बताइएको छ । वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ ।

राजनीतिक फाइदाका लागि सरकारद्वारा गलत निर्णय

काठमाडौं, वैशाख ५ – अर्थमन्त्री डा. रामशरण महतले सरकारले गरेका कतिपय निर्णयहरु गलत रहेको बताउनुभएको छ । वीर भक्ति थापा राष्ट्रिय एकता केन्द्रले शुक्रबार काठमाडौंमा गरेको ...