रानीपोखरी भूकम्पअघिकै जस्तो बनाउने पुरातत्वको निर्णय
काठमाडौं – रानीपोखरीलाई प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न विज्ञ समूहले गरेको सिफारिस पुरातत्व विभागले अस्वीकृत गरेको छ । १२ वैशाख २०७२ को भूकम्पले भत्कनु अघिकै अवस्थामा फर्काउने विभागको निर्णय छ । रानीपोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि काठमाडौं महानगरपालिकाले विज्ञ समूह बनाएको थियो, जसले मल्लकालीन शैलीमै बनाउन सिफारिस गरेको थियो । तर, पुरातत्व विभागले विज्ञ समूहको प्रतिवेदन कार्यान्वयन गर्न नसकिने बताएको छ । सर्वोच्च अदालतको आदेशको पालना गर्दै भूकम्पअघिकै अवस्थामा फर्काउने निर्णय गरिएको महानिर्देशक भेषनारायण दाहालले अनलाइनखबरलाई जानकारी दिए । उनकाअनुसार सर्वोच्चले २ माघमा रानीपोखरी मन्दिरको पुनर्निर्माण रोक्नुनपर्ने र प्रत्येक महिना भएको प्रगतिको विवरण अदालतमा पेश गर्न आदेश दिएको … Continue reading रानीपोखरी भूकम्पअघिकै जस्तो बनाउने पुरातत्वको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed