मनाङलार्इ हराउँदै अार्मी फाइनलमा

nepal army cliubको लागि तस्बिर परिणाम

त्रिभुवन अार्मी क्लब तेस्रो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

विर्तामोडमा शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा मनाङ मस्याङ्दी क्लबलार्इ १-० गोलअन्तरले पराजित गर्दै अार्मी फाइनलमा प्रवेश गरेको हो। अार्मीको जितमा खेलको २ मिनेटमै नवयुग श्रेष्ठले गोल गरेका थिए। नवयुगले डी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

nepal army cliubको लागि तस्बिर परिणाम

जितसँगै अार्मीले फाइनलमा अायोजक झापा-११ सँगको भेट पक्का गरेको छ। शुक्रबार भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारलार्इ पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको थियो।

बहुमत आयो भनेर हामी आत्तिदैनौंँ: खनाल

इलाम, २४ मंसिर: इलाम क्षेत्र नं १ बाट नवनिर्वाचित पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत आयो भनेर वामपन्थीहरु नआत्तिने बताउनुभएको छ । आफ्नो विजयपछि आज चोकबजारमा आयोजित ...