नुवाकोटमा एउटै बोकाको मूल्य साढे तीन लाख

नुवाकोटको विदुरमा आयोजित पाचौँ नुवाकोट महोत्सवमा साढे तीन लाख रुपैयाँ पर्ने बोको राखिएको छ ।

महोत्सवको प्रदर्शनीमा राखिएको बोयर जातको उक्त बोका अवलोकन गर्न पूर्व अर्थमन्त्री डा.रामशरण महत पनि पुगेका छन् ।

यो बोका बेलकोटका किसान अमृत तिवारीले दुई वर्षअघि रु तीन लाख ५० हजारमा दक्षिण अफ्रिकाबाट खरिद गरी ल्याएका हुन् ।

पुननिर्माण प्राधिकरणमा चौथोपटक नेतृत्व परिवर्तन पुनर्निर्माणको काममा लापरवाहि

रसुवा कात्तिक ६, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा चौथोपटक नेतृत्व परिवर्तन भएको छ । सरकारले पूर्व अर्थ सचिव युवराज भुषाललाई प्राधिकरणको जिम्मेवारी दिएपछि प्राधिकरणमा चौथोपटक नेतृत्व परिवर्तन ...