ओएस नेपाल म्यूजिक अवार्ड २०७५ को दोस्रो संस्करण आबेदन फारम खुल्यो

 

ओएसनेपाल डट कमको माध्यमबाट आयोजना भएको दोस्रो संस्करण  “ओएसनेपाल म्यूजिक अवार्ड २०७५” को आवेदन फाराम चैत्र ५ गते देखी बैशाख ५ गते सम्म खुलाइएको छ । विभिन्न अनलाईन मध्ये लाखौंको मन जित्न सफल अनलाइन हो  ओएस नेपाल डट कम, सोहि अनलाईनको माध्यमबाट आयोजना भएको हो ‘ओएसनेपाल म्यूजिक अवार्ड २०७४ ‘ ।

 

ओएसनेपाल म्यूजिक अवार्ड २०७५ मा आवेदन फाराम ई-सेवाको वेबसाईटमा गएर भर्न सकिने छ ।लोकदोहरी , पप , आधुनिक , नेवारी ,देउडा ,तामाङ ,भोजपुरी ,सेलो ,काठ्या लोक ,राष्ट्रिय गीत गरी १० वटा मुख्य बिधा रहने छ । आवेदन फारम ई-सेवा भएको स्थानबाट वा आफ्नै ई-सेवाको अकाउन्टको खाताबाट पनि भर्न सकिने छ । उक्त आवेदन फाराम ई-सेवाको वेबसाईटमा मात्र उपलब्ध रहेने छ । अवार्डमा कुल ५० विधामा रहने छ ।

एमालेलाई १ नम्बर प्रदेशको पहाडमा ‘शानदार’ सफलता

प्रदेश नम्बर १ का पहाडी जिल्लामा नेकपा एमालेले सफलता हासिल गरेको छ । झापा, मोरङ र सुनसरी बाहेकका ११ वटा जिल्लामा एमालेले नेपाली कांग्रेसलाई धेरै ...