पत्रकार सम्मेलनबाटै नुवाकोटमा नेकपाकाे जिल्ला जनपरिषद प्रमुखलाई प्रहरीले पक्राउ गर्यो

नेपाल कम्युनिस्ट पार्टी निकट जनपरिषद नुवकाेटका प्रमुख विन्ताेष सिलवाल ‘अशोक’लार्इ प्रहरीले गिरफ्तार गरेकाे छ । नुवाकाेट सदरमुकाम विदुरमा जनरिषदले आयोजाना गरेको पत्रकार सम्मेलनबाटै प्रमुख विन्ताेषलार्इ प्रहरीले गिरप्तार गरेको हाे ।

 

पत्रकार सम्मेलनमा ताम्सालिङ प्रमुख माणिक लामालगायत नेताहरूकाे सहभागिता रहेकाे थियाे । गिरफ्तार प्रमुख विन्ताेषलार्इ रिहा गर्न ताम्सालिङ प्रमुख लामाले प्रहरी प्रशासनलार्इ अाग्रह गरेका छन्। रिहा नगरे कडा संघर्षकाे कदम चाल्न बाध्य हुने लामाे चेतावनी दिएका छन् ।

 

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

२० असोज-कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । आजदेखि सुरु हुने बैठकमा महाधिवेसनको मिति अनुमोदन गरिनेछ । बैठक सरकार गठनमा केन्द्रित हुनेछ । केन्द्रीय कार्यसमितिको ...