रसुवाको कालिकागाउँपालिका को गाउँ सभा सम्पन्न,,,,,,,
असार २४ रसुवा ,कृषि पशुपंक्षी तथा पर्यटनलाई आर्थिक श्रोतको रुपमा विकास गरी कालिका गाउँपालिकालाई सुन्दर समृद्ध गाउँपालिका बनाउन आर्थिक वर्ष २०७५/७६ को बजेट आज आइतबार प्रस्तुत भएको छ । गाउँपालिका अध्यक्ष सिता अधिकारीले प्रमुख नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिइन् । कार्यक्रममा मुख्यता आर्थिक विकासतर्फ गाउँपालिकाभित्र दुध उत्पादन बढिरहेको सन्दर्भमा डेरीलाई व्यवस्थित गरी पशु स्वास्थ्य सेवामा, विस्तार नश्ल सुधार (कृत्रिम गर्भाधान तथा प्राकृतिक गर्भाधान) गरिने रहेको बताइन् । त्यसैगरी पशु आहारामा सुधार र पशु स्वास्थ्य सेवाको लागि प्राविधिक जनशक्तिको परिचालनमार्फत गापालाई पशुपालन क्षेत्रको रुपमा विकास गरी मासु क्षेत्रको रुपमा विकास गरी मासु, दुध, अण्डाको लागि आत्मनिर्भरतातर्फ उन्मुख एवं प्रोत्साहन गरिने … Continue reading रसुवाको कालिकागाउँपालिका को गाउँ सभा सम्पन्न,,,,,,,
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed