गोसाइकुण्ड मेलाको तयारि सुरु भएसँगै सरसफाइ अभियान शुक्रबारबाट सुरु,,,,

जानै पूर्णिमाको अवसरमा लाग्ने गोसाइकुण्ड मेलाको तयारि सुरु भएसँगै गोसाइकुण्ड क्षेत्र विकास समिति र हरित युवा पर्यटन विकास समाज -GYTDS_ को आयोजनामा सरसफाइ अभियान शुक्रबारबाट सुरु भएको छ ।

सरसफाइ अभियान गोसाइकुण्ड गाउँपालिका कार्यलय, जिल्ला प्रशासन कार्यलय, लाङटाङ राष्ट्रिय निकुञ्ज, कालि जंग गण, जिल्ला प्रहरि कार्यलय, सिमा सुरक्षा शासस्त्र प्रहरि वल, विभिन्न सरकारि तथा गैर सरकारि संघ संस्थाहरु, स्थानिय तह र पत्रकारहरुको सहयोगमा गोसाइकुण्ड मेला २०७५ सरसफाइ अभियान सञ्चालन गरिएको हो । उक्त सरसफाइ अभियान धुन्चे ब्रबाल गेटबाट धुन्चेको हिमालयन स्प्रिङ पानि कम्पनि परिसर सम्म सरसफाइ गरिएको थियो । सरसफाइ अभियानमा १ सय ५० देखि २ सयको हराहरिमा सरसफाइ अभियान कर्मिहरुको सहभागिता रहेको हरित युवा पर्यटन विकास समाज -GYTDS_ का अध्यक्ष प्रमोद कुमार तितुङ्गले जनकारी दिनुभयो । प्रत्येक वर्ष हजारौँ तिर्थयात्रीहरु रसुवाको गोसाइकुण्ड मेला भर्ना आउने गर्दाछन् ।

मतपेटिका संकलन हुँदै, मतदान प्रतिशत बढ्न सक्ने

काठमाडौं, मंसिर ११ – आइतबार मतदान भएका ठाउँका मतपेटिका सोमबारसम्म संकलन भइसक्ने निर्वाचन आयोगले जनाएको छ । नजिकै रहेका मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकामसम्म ल्याइसकिएको ...