कालिका गाउ“पालिका को सभा हलमा साझा सभा सम्पन्न

रसुवा असोज २ ,कालिका गाउ“पालिका को सभा हलमा साझा सभा सम्पन्न भएको छ । नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगर्त सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा सम्पन्न भएको कार्यक्रममा सामुदायिक विकास केन्द्र नेपालको जिल्ला अधिकृत राजु आचार्य ,कर्ण नेपाली र लक्ष्मि फु“याल ले सहजिकरण गर्नु भएको हो ।
कार्यक्रममा सामुदायिक विकास केन्द्र नेपाल को अक्ष्यक्ष नारायण नेपाल,प्रमुख अथिति मा जिल्ला समन्वय समितिका कुल प्रसाद भट्ट ,कालिका गाउ“पालिका को अक्ष्यक्ष सिता कुमारि पौडेल ,उपाक्ष्यक्ष भवानि प्रसाद न्यौपाने,प्रमुख प्रशाकिय अधिकृत मोहन कुमार श्रेब्ठ, कालिका गाउ“पालिका का पा“च वटाका वडा अक्ष्यक्ष,सदस्य,उत्तरगया गाउ“पालिका को पा“च वटाका वडा अक्ष्यक्ष,सदस्य विषयगत सेवाको प्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थित रहेको थियो ।
राजु आचार्य ले सहजिकरण गर्नु भएको कार्यक्रममा विषयगत सेवा शिक्षा,स्वास्थ्य,कृषि,विपत तथा ब्यवस्थापनमा कालिका गाउ“पालिका र उत्तरगया गाउ“पालिका मा उठेका सवालहरुमा वृहत छलफल तथा अन्तरक्रिया भएको थियो । विषयगत सेवा शिक्षा,स्वास्थ्य,कृषि,विपत तथा ब्यवस्थापनमा आम नागरिक ले गर्नु भएको गुनासोलाई विषयगत सेवाको प्रतिनिधि ले सम्बोदन गर्नु भएको थियो । साथै स्थानिय सरकार आएपछि का परिवर्तन,प्रतिनिधिका काम ,कर्तब्य, अधिकार र विषयगत सेवा शिक्षा,स्वास्थ्य,कृषि,विपत तथा ब्यवस्थापनको सवाललाई सम्बोदन गरि सामुदायिक विकास केन्द्र नेपाल ले गरेको कार्य लाई धन्यवाद दिनु हुदैं भोलिका दिनहरुमा मा पनि यसरि नै समाज परिवर्तन का लागि अघि बढिरहन आग्रह गर्दैं अक्ष्यक्ष सिता कुमारि पौडेल ,उपाक्ष्यक्ष भवानि प्रसाद न्यौपाने ले मन्तब्य राख्नु भएको थियो

साढे ६ लाख थियो भूवनको महंगो पारिश्रमिक

नायक भूवन केसीले सवैभन्दा महंगो पारिश्रमिक कति लिएका थिए होलान् ? छोरा अनमोल केसीले पाँचौ चलचित्रमा २० लाख पारिश्रमिक लिइरहँदा भूवनलाई हामीले सोध्यौ । भूवनले ...