कालिका गाउँपालिका २ स्याउबारी नजिकको भिरमा डिब्बा दुर्घटना ,,,

0

रसुवा जिल्ला कालिका गाउँपालिका २ स्याउबारी नजिकको भिरमा डिब्बा दुर्घटना भएको छ ।केरुङबाट काठमान्डौतर्फ जादै गरेको न ७ ख १६४ नम्बरको डिब्बा स्याउ बोकेर आउने क्रममा शुक्रबार राति १ः२० तिर दुर्घटना भएको हो । डिब्बा सडक बाट ६० मिटर तल पुगेको छ । सवारी चालक मकवानपुर थाहा नगरपालिक ३ बस्ने २४ बार्षिय रान्जन कार्कीको इलाका प्रहरी कार्यलयका प्रहरी टोलीले बेलुका ३ बजेतिर घाइते अवस्थामा उद्धार गरिएको थियो । कार्कीको अहिले नुवाकोट जिल्ला त्रिशुली अस्पातलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको कालिका इलाका प्रहरी कार्यलयले जानकारी दिएको छ ।

No comments

प्रहरीको बढुवाविरुद्ध पुनरावलोकन समितिमा उजुरी

नेपाल प्रहरीको बढुवा सिफारिसमा अन्याय भएको भन्दै तीन उच्च अधिकृतले पुनरावलोकन समितिमा उजुरी दिएका छन् । यससँगै एआईजी, डीआईजी र एसएसपीको बढुवा प्रक्रिया रोकिएको छ ...