लैङ्गिक हिंसा विरुदको १६दिने अभियान उत्तरगया गाउँपालिकामाऔपचारिक कार्यक्रम गरि सम्पन्न

लैङ्गिक हिंसा र र्दुव्यवहार हैन हामिलाईस्वीकार भन्ने मुल नाराका साथ उत्तरगया गाउँपालिकाका महिला तथा बालबालिका रसुवाले लैङ्गिक हिंसा विरुदको १६दिने अभियान आज मनाएको छ । उत्तरगया गाउँपालिकाको ।सबैवडाबाट उल्लेखनिय संख्यामा महिला दिदिबहिनिहरुको सहभासगिता रहेको थियो ।

लैङ्गिक हिंसा र र्दुव्यवहार हैन हामिलाईस्वीकार भन्ने मुल नारा बेत्रावति बजारबाट नारा लगाउदै उत्तरगया गाउँपालिका कार्यलयमा पुगेर औपचारिमक कार्यक्रम भएको थियो । उत्तरगया गाउँपालिको उपाध्यक्ष चमेलि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्षय प्रमुख अथिति र गाउँपालिकाका सबै कर्मचारिहरु ,विभिन्न क्षेत्रका प्रतिनिधिहरु सम्पुर्ण वडा बाट आएका महिला दिदिबहिनिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उत्तरगया गाउँपालिका भित्र रहेका महिला सहकारिहरुले लैङ्गिक हिंसा विरुद् गित प्रतियोगिता सञ्चालन गरि पुरस्कार वितरण समेत गरेको थियो ।

वीर अस्पतालमा कड्किए स्वास्थ्यमन्त्रीः यो जागिर खान आउने ठाउँ होइन

नवनियुक्त स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ लगायतका कर्मचारीलाई वीर अस्पतालको सेवा प्रभावकारी हुन नसक्नुको कारणबारे जवाफ मागेका छन् ...