लैङ्गिक हिंसा र र्दुव्यवहार हैन हामिलाईस्वीकार भन्ने मुल नाराका साथ उत्तरगया गाउँपालिकाका महिला तथा बालबालिका रसुवाले लैङ्गिक हिंसा विरुदको १६दिने अभियान आज मनाएको छ । उत्तरगया गाउँपालिकाको ।सबैवडाबाट उल्लेखनिय संख्यामा महिला दिदिबहिनिहरुको सहभासगिता रहेको थियो ।
लैङ्गिक हिंसा र र्दुव्यवहार हैन हामिलाईस्वीकार भन्ने मुल नारा बेत्रावति बजारबाट नारा लगाउदै उत्तरगया गाउँपालिका कार्यलयमा पुगेर औपचारिमक कार्यक्रम भएको थियो । उत्तरगया गाउँपालिको उपाध्यक्ष चमेलि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्षय प्रमुख अथिति र गाउँपालिकाका सबै कर्मचारिहरु ,विभिन्न क्षेत्रका प्रतिनिधिहरु सम्पुर्ण वडा बाट आएका महिला दिदिबहिनिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उत्तरगया गाउँपालिका भित्र रहेका महिला सहकारिहरुले लैङ्गिक हिंसा विरुद् गित प्रतियोगिता सञ्चालन गरि पुरस्कार वितरण समेत गरेको थियो ।