समुह केन्द्रित छलफल कार्यक्रम सम्पन्न ,,,,,

मँसिर १३ ,रसुवाको कालिका गाउपांलिका वडा नं १ राम्चेमा समुह केन्द्रित छलफल कार्यक्रम सम्पन्न भएको छ ।नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगर्त सामुदायिक विकास केन्द्र नेपाल द्वारा सञ्चालित भएको हो ।
नेपालको संविधान २०७२ को मौलिक हक सम्बन्धि व्यबस्था अन्र्तगत धारा ३५मा उल्लेखित आधारभुत स्वास्थयको सुनिस्चितमा धारा ३९ को बालबालिकाको अधिकार सम्बन्धि व्यवस्था एवम ,अनुसुचि ८ को९ अन्र्तगत आधारभुत स्वास्थ तथा सरसफाईको व्यवस्थाले दिएको अनुसार सरकारले सामुदायिक विद्यालयमा बालवालिकाको बर्षको २ पटक स्वास्थ्य परिक्षण गनुपर्ने प्राबधान उल्लेख भएको छ ।

सोहि अनुसार कालिका गाउँपालिका वडा नं १राम्चेका अविभावक ,विद्यार्थिहरुबिच स्वास्थ्य परिक्षण लागु भएको छ कि छैन भन्ने बिषयमा वृहत छलफल भएको थियो । कार्यक्रमको सहजिकरण सामुदायिक विकास केन्द्र नेपाल रसुवाले गरेको थियो ।

आन्दोलनले नुवाकोट तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र रबरको गोली प्रहार

८ माघ, नुवाकोट । २०७३- स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको विरोधमा उत्रिएका स्थानीय बासिन्दा र प्रहरीबीच सदरमुकाम बिदुरमा भएको झडपमा हवाई फायर र रबरको गोली ...