‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को टप ५ मा दिनेश श्रेष्ठ

मंसिर १५ ,राजधानीस्थित रातो पुलमा रहेको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरि ‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण गरिएका छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य अर्जुन नरसिंह केसी लगायत विभिन्न मिडियाकर्मी तथा कलाकारहरुको सहभागिता रहेको थियो ।
नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित सोहि संस्थाले आयोजना गरेको उक्त कार्यक्रमको सदस्य सचिब गोकर्ण लामिछानेले बताए । मनोनयनमा पर्ने कलाकार सबैलाई प्रमुख अतिथि कांग्रेस नेता अर्जुन नरसिंह केसी बरिस्ठ चलचित्र निर्देशक मोहन निरौला, नेता रमेश महत, सुन्दरादेबी मिडिया प्रालिको अध्यक्ष शसी अधिकारी, बरिस्ठ गायक शिबनारायन जोसि, अवार्डका अध्यक्ष प्रलाहद केसी,म्युजिक खबर म्युजिक अवार्डको अध्यक्ष सुमन बैरागी ,चलचित्र पत्रकार संघको निबर्तमान अध्यक्ष शान्तिप्रिय ,चलचित्र पत्रकार संघको उपाध्यक्ष गीता अधिकारि,वाप्पाको माहानिर्देशक रामचन्द्र कोइराला ,द्वारा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै कलाकार राष्ट्रका अभिन्न अंग हुनुको साथै यस अवार्डले अझै कलाकारलाई सशक्त बनाएर मौलिक संस्कृतिको जगेर्ना गर्ने कांग्रेस नेता केसीले बताए ।कार्यक्रमको फाइनल यहि पौष १३ गते काभ्रेको बनेपामा हुने कार्यक्रम संयोजक दिनेश थापाले बताए ।

दर्शक सो्रता तपाई हाम्रो रोजाईमा पर्ने सफल गाएक दिनेश श्रेष्ठ लाई नाट्यश्वर म्युजिक अवार्ड जिताउन चाहानुहुन्छ भने तपाई ले मोबाईको म्यासेज बक्स मा गई NMA 001 / टाइप गरि 38687 मा सेन्ड गरिदिनुहुन अनुरोध गर्दछौ ।

अध्यादेशबारे छलफल गर्न ओली र प्रचण्ड शीतलनिवासमा

काठमाडौं ५ पुस,राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न सत्तापक्षले दबाव दिइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न वामपन्थी गठबन्धनका शीर्षनेता राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । ...