कालिका गाउँपालिकामा महिला स्वास्थ्य स्वयम सेविका अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

Image

म्ांसिर ,१८ मा कालिका गाउँपालिका वडा नं २ कार्यपालिकामा महिला स्वास्थ्य स्वयम सेविका अर्धवार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । महिला स्वास्थ्यस्वयम सेविकाको “निस्वार्थ सेवा ,स्वस्थ समृद्घ राष्ट्र निर्माणमा टेवा” भन्ने मुल नाराका साथ सम्पन्न भएको कार्यक्रममा कालिका गाउँपालिको पाँचै वडाको महिला स्वास्थ्य स्वयम सेविकाहरुको उपस्थिति रहेको थियो ।
कालिका गाउँपालिकाको प्रमुख सिता कुमारि पौडेल अधिकारिको अध्यक्ष्यतामा भएको कार्यक्रममा मानव जिवनको स्वास्थ्यमा हेलचेक्राई गर्न नहुने , लगानि गर्दा परिणाममुखि बनाउनु पर्ने भन्दै समिक्षा राख्नु भएको थियो ।

बम हटाउनेक्रममा भोजपुरमा दोहोरो भिडन्त, असई सहित दुई जना घाइते

भोजपुर मंसिर ३, भोजपुरमा प्रहरी र अज्ञात समूहबीच दोहोरो भिडन्त भएको छ । षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको टाइम बम हटाउने क्रममा ...