कालिका गाउँपालिकाको कालिका स्थान रेन्ज पोष्टमा वन डढेल्लो सचेतना कार्यकक्रम सम्पन्न,,

पौष ,१०
कालिका गाउँपालिकाको कालिका स्थान रेन्ज पोष्टमा वन डढेल्लो सचेतना कार्यकक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सामुदायिक वनको उपभोक्ता समितिबाट ४० जनाको सहभागि रहेको थियो ।सात वटा मध्यवर्ति सामुदायिक वनका पदाधिकारि ,लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारिहरुले वन डढेल्लो लाग्दा हुने असर बारे उपभोक्ता समितिलाई जानकारी गराई ,आफ्नो सामुदायिक वन आफैँले जोगाऔँ भन्ने बिषयमा छलफल गरेका थिए ।
लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर मिलन सापकोटाले सामुदायिक वनको महत्व बारे जानकारी जानकारी दिनुभएको थियो ।उक्क्त कार्यक्रमको उद्धघाटन लाङटाङ राष्ट्रिय निकुञ्जको रेन्जर केशवराज भेटवालले गर्नुभएको थियो ।

राजपाको मुख्य निशानामा माओवादी केन्द्र !

राष्ट्रिय जनता पार्टीले स्थानीय तहको चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । बिहीबार पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलका नेताहरुले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक ...