सेलो तथा लोक गायक(विशाल पाख्रिन तामाङ)परदेश मा रहेर पनि गित सँगित प्रति अग्रसर हुदैं

विशाल प्राखिन नेपालको पुर्वी पहाड ओखलढुगाँमा जन्मिएर ओखलढुगाँकै गाँउघर वनपाखामा हुर्किएककको हुन । गित संगित प्रति बढ्दो रुचि भएको प्राखिनले २०६४ सालमा पहिलो एल्वम (लुगा त धुने खोलामा ) बोलको ,गोठालो जिवन नामक सेलो गितबाट साङ्गितिक क्षेत्रमा पाईला राखेका हुन् । नेपालमा चल्ने प्राय सबै प्रकारको गित मन पराउने प्राखिनले करिब तिन वर्षको अन्तरपछि लोक दोहोरि गित पिरै पिरले मुटु खाईसके बोलको दोहोरी एल्वम २०६७ सालमा बजारमा ल्याएका थिए । जसमा शब्द संगित, स्वर र मोडल पनि विशाल पाख्रिन स्वयमको रहेको थियो भने स्वरमा बहुचर्चित गाएक राम्जी खाड र गायिका देवि घर्तिको रहेको थियो ।आफुले परिवारको हरेक प्रकारको दायित्व समाल्न पर्ने भएकोले गित संगितलाई निरन्तरता दिन नपाइएको बताउछन् ।
अहिले कुवेतलाई कार्यलाई कार्यभुमि बनाउँदै गर्दा पछिल्लो समय (गाउँकी मेरि माया ) बोलको ल्होछार विशेष गित माया तामाङ र लक्ष्मण स्याङवोको (घर छोडि परदेश ) हित माया थोकर तामाङको जिवन कहाँनि जस्तै मार्मिक सेलो गितबाट निकै नै चर्चा बटुल्न सफल गाएक पमख्रिनले छिरिङ शेर्पाको प्रस्तुतिमा नाधिङ सेलो घर त हाम्रो दोलखा बोलको गितमा पनि स्वर दिनुभएको छ। र यि गितहरु उहाँकै युटुव च्यानल विशाल मिडियाबाट बजारमा उपलब्ध छ ।अहिले सम्म करिब १० वटा गितमा स्वर दिनु भैसक्नु भएको सर्जक तथा गाएक पाख्रिनले दर्जन भन्दा बढि गितहरुमा शब्द सिर्जना गर्नु भएको छ । भने केहि एल्वममा संगित पनि गर्नु भएको छ ।

निर्धक्कसँग भोट हाल्न प्रधानमन्त्रिको आग्रह

कैलालि मंसिर १ प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्कसँग भोट हाल्न नेपाली जनतालाई अपिल गर्नु भएको छ । नेपाल प्रेस युनियन ...