अफगानिस्तानमा खेलका क्रममा विस्फोट, ९ को मृत्यु

११ असोज-अफगानिस्तानको पूर्वी पाक्टिका प्रान्तमा एक खेलका क्रममा भएको आक्रमणमा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

आक्रमणमा दर्जनौैं मानिस घाइते भएका छन् । पाकिस्तानसँगको सीमा क्षेत्रमा भएको उक्त आक्रमणमा परी बालबालिका पनि घाइते भएका छन् ।

Aakraman

भलिबल मैदानमा मोटरसाइकलमा विस्फोट भएको उक्त प्रान्तका प्रहरी प्रमुखले बताएका छन् ।तर, उक्त समयमा कुन खेल भएको भन्ने खुलेको छैन । भलिबल, फुटबल वा क्रिकेट मध्ये एक खेल भइरहेको हुन सक्ने खबर आएको छ । विस्फोटको कुनै समूहले जिम्मा लिएको छैन ।

विशेष संरक्षित र स्वायत्त क्षेत्रको निर्धारण खै ?

२४ पुस,  काठमाडौं । राज्य पुनर्संरचना आयोगको पूरा नाम गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग हो । तर ...