काठमाडौंका पाँच सय घर भत्काइयो

१४ कात्तिक- गत वैशाख १२ गते गएको भूकम्पले क्षति पुर्‍याएका काठमाडौं महानगरपालिकाभित्रका दुई हजार सात घर भत्काउन उजुरी परेकामा हालसम्म पाँच सय घर मात्र भत्काउन सकिएको छ ।

bhukampa-guest-house

महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार हाल सहरको भित्री भागमा घर भत्काउने काम भइरहेको भए पनि अहिले चाडपर्वको समय परेकाले घर भत्काउन समस्या परेको बताएको छ ।

प्रमुख सापकोटाका अनुसार भूकम्पका कारण केही भाग भत्किन पुगी धराप अवस्थामा रहेका घर भत्काउन नगरबासीले महानगरपालिमा उजुरी गर्नुपर्ने हुन्छ ।

काँग्रेसका डा खड्का विजयी

दयपुर, २५ मंसिर उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार डा नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरी ...