धादिङमा नयाँ चरा

२३ कात्तिक–धादिङको कुम्पुर, सुनौलाबजार, मुरलीभञ्ज्याङ नीलकण्ठ क्षेत्रमा नयाँ चरा देखा परेको छ । ढुकुर जस्तो देखिने चराको प्वाँख पाँच वटा रङ छ ।

bird new (5)

घाँटीको अगाडीको भाग गाडा हरियो । केही भागमा खैरो, पखेटातथा धेरै भागमा हल्का हरियो, पछाडीको केही भागमा टल्कीने निलो रङ छ । यसअघि नदेखिएको नयाँ चरा देखिएको स्थानीय बासिन्दा कमला कोइरालाले बताउनुभयो । ठूलो बथानमा रहेको चरा जाडो मौसम सुरु भएपछि देखा परेको हो । धान खेतमा आउनेचराको विषयमा अनुसन्धान गर्न स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।

केपी ओलीले भने- माओवादी सकियो, अब केन्द्रमात्रै बाँकी छ !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीमा अब केही पनि बाँकी नरहेको र केन्द्रमात्रै बाँकी रहेको बताएका छन् । ‘अब माओवादीमा जे छ, केन्द्रमात्रै ...