त्रिशुली नदिमा एक शब फेला पर्यो ।

२६ साउन, नुवाकोट । नुवाकोटको खड्गभञ्याङ ५ सिर्खाली स्थित त्रिशुली नदिमा एक शब फेला परेको छ । खड्गभञ्याङ ५ सिर्खालीकै ४५ बर्षका ओममान श्रेष्ठको शवलाई नदिबाट निकाली मुचुल्का कार्य भईरहेको देविघाट प्रहरीले जनाएको छ ।

रसुवामा बम फेला

रसुवा मंसिर ४, रसुवामा बम फेला परेको छ । प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै बम फेला परेको हो ...