कांग्रेसका ४९ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश

२४ चैत, नुवाकोट । नुवाकोटको पुर्वी भेगमा रहेको दुप्चेस्वर गाउँ पालिकाको घ्याङफेदी र शिखरबेसीका नेपाली कांग्रेस ४९ जना कार्यकर्ता सहित कर्मजित तामाङ नेकपा एमालेमा प्रवेश गरेका छन् । विदुरमा एमाले नुवाकोटले पार्टी कार्यालयमा प्रवेशगर्ने हरूलाइ स्वागत गरिएको छ ।  अध्यक्ष नारायण खतिवडा, उपाध्यक्ष बद्री मैनाली, सचिवालय सदस्यहरू बिन्दा ढुंगाना, सुरज शेर्पा, सदस्य युवराज तामाङ, उद्दब सापकोटा र विद्यार्थी नेता निलकन्ठ लगायतको स्वागत गरेका हुन् ।

अब पैदलयात्रु पनि ट्राफिकको निगरानीमा, नियम मिचे २ सय जरिवाना

४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको ...