निर्वाचन आयोगका सचिव मैनालीको सरुवा

सरकारले दोस्रो चरणको चुनावी प्रक्रिया चलिरहेका बेला निर्वाचन आयोगका सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव गोपीनाथ मैनालीको सरुवा गरेको हो ।

Gopinath-mainali

उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ल्याइएको छ । एक मन्त्रीले भने, ‘आयोगलाई सहज होस् भनेर प्रधानमन्त्रीले सरुवाको प्रस्ताव गर्नु भएको हो ।’

आयोगमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई कामु सचिवमा सरुवा गरिएको छ ।

रसुवाको कालिकास्थानमा स्थानिय शासन, जवाफदेहिता र सुचनाको हक सम्बन्धि तीन दिने तालिम सम्पन्न,,,,,,

पूर्णिमा स्याङबा असार १ रसुवा,समुदायको अगुवाईमा जवाफदेहिताको असल अभ्यास कार्यक्रम अन्र्तगत महिला अधिकार मञ्च र युवा सञ्जालका प्रतिनिधिहरुको क्षमता विकासका लागि स्थानिय शासन जवाफदेहिता र ...