बाढीपीडितलाई दिनको ७० रुपैयाँ दिने सरकारको निर्णय

सरकारले बाढी प्रभावितहरुलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँ खाद्यान्न खर्च दिने भएको छ । गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी पीडितलाई खाद्यान्नका लागि दिनको ७० रुपैयाँ दिइने बताए । उनका अनुसार यदि बस्ती नजिकै पसल छैन भने खाद्य संस्थानले पसल खोल्नेछ ।

प्रमुख निर्वाचन आयुक्तबाट सबैप्रति धन्यावाद ज्ञापन

काठमाडौँ, १७ कातिक, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादलले दोस्रो चरणअन्तर्गत आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि राजनीतिक ...