ओली बाहेक सबै शीर्ष नेता तराईमा

चलचित्र ‘मेरो पैसा खोइ’ कार्तिक ९ गते प्रदर्शन हुने भएको छ । नायिका वर्षा राउत तथा नायक सौगात मल्लको मुख्य भुमिका रहेको फिल्मको प्रदर्शन मिति तय भएको हो । हाँस्यरसमा बनेको यस चलचित्रलाई रोज राणाले निर्देशन गरेका हुन्च भने चलचित्रमा सौगात र वर्षाको साथै छुल्ठिम गुरुङ, रविन तामाङ, वुद्धि तामाङ, कमलमणी नेपालको मुख्य भूमिका छ ।

निर्देशक राणाका अनुशार केही दिनमै पोस्टर तथा ट्रेलर सार्वजनिक गरिने छ । सौगात मल्लको ‘संरक्षण’ केहि साता अघि मात्रै रिलिज भएको थियो । वर्षा राउतको भने अब ‘छक्का पञ्जा २’ असोज ११ देखि रिलिज हुँदैछ ।

फागुन २४ गते गिनिज वल्र्ड रेकर्ड’को लागि बृहत्त रक्तदान कार्यक्रम हुने

काठमाडौं,१६ फागुन l       विभिन्न सामाजिक संघ–संस्थाहरुको आयोजनामा यही फागुन २४ गते ‘एनआईसी एशिया रक्तदानको लागि गिनिज वल्र्ड रेकर्ड’को लागि बृहत्त रक्तदान कार्यक्रम ...