अर्थमन्त्रालयद्वारा १२१ जना कर्मचारीको सरुवा

अर्थमन्त्रालयले आफ्नो मातहतका कमर्चचारीहरुको सुरुवा गरेको छ । गत असोज १० गते भएको सुरुवामा १ सय २१ कर्मचारीहरु परेका छन् । सुरुवामा पर्नेहरुमा ६९ जना उपसचिव स्तरका छन् भने ५२ जना शाखा अधिकृत परेका छन् ।

डन छोटा राजन पक्राउ

९ कात्तिक- अन्डरवर्ल्ड डन छोटा राजन इण्डोनेसियामा पक्राउ परेका छन् । राजेन्द्र सदाशिव निकलजी उर्फ छोटा राजन आइतबार इण्डोनेसियाको बालीमा पक्राउ परेका हुन् । अष्ट्रेलियाको ...