युरोपमा मनिषाले पाइन् यस्तो सम्मान

बलिउडकी नेपाली नायिका मनीषा कोईरालालाई यूरोपमा सम्मान गरिएको छ । भारतीय चलचित्रमा योगदान दिएका कारण पोल्याण्डमा मनिषालाई सम्मान गरिएको हो । सम्मान मनीषा कोईरालालाई मात्र नभई र भारतका वेव सिनेमाका सीईओ राहुल मित्रा लाई गरिइको थियो ।

वारशा(पोल्याण्ड) को प्रतिष्ठित किनोतेका थिएटरमा शानदार रेड कारपेट समारोह आयोजना गर्दै सम्मानित गरिएको हो । पोल्याण्डमा पहिलो पटक भएको भारतीय फिल्म महोत्सवमा मनीषा कोईराला विशेष अतिथि को रुपमा रहेकी थिईन् ।

कांग्रेसका ४९ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश

२४ चैत, नुवाकोट । नुवाकोटको पुर्वी भेगमा रहेको दुप्चेस्वर गाउँ पालिकाको घ्याङफेदी र शिखरबेसीका नेपाली कांग्रेस ४९ जना कार्यकर्ता सहित कर्मजित तामाङ नेकपा एमालेमा प्रवेश ...