रसुवामा मतगणना सुरु

रसुवा मंसिर २१, रसुवामा मतगणना शुरु भएको छ । १ मात्र प्रतिनिधिभिा क्षेत्र रहेको रसुवामा वाम गठबन्धनका जर्नादन ढकाल र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यबिच तिव्र प्रतिष्पर्धा हुने देखिन्छ ।
प्रतिनिधि सभाको मतगणना थुमन र खाल्टेमा भइरहेको छ भने प्रदेश सभामा स्याफ्रु ख र थुमनमा भइरहेको छ ।

तश्विरः हिमनाथ खतिवडाको फेशबुकबाट

दीपक क्षेत्रीको उपचारका लागि ‘राज्जा रानी’ टिमबाट २ लाख सहयोग

चलचित्र ‘झोला’मा कलाकार दीपक क्षेत्रीले गरेको अभिनयको फ्यान धेरै भए । तर, उनै कलाकार लामो समयदेखि घाटीको समस्याका कारण थलिएका छन् । उनको बोली राम्रोसँग ...