रसुवामा कांग्रेसको समान्य अग्रता

रसुवामा नेपाली कांग्रेसले सामान्य अग्रता लिएको छ । खाल्टेबगरको बुथमा गरिएको मतगणनामा कांग्रेसका मोहन आचार्यले ७२१ मतसहित लिड गरेका छन भने वाम गठबन्धनका जर्नादन ढकालले ४४८ मत पाएका छन । कुल मत १२४९ मध्ये ६८ मत बदर भएको छ ।

यू-१९ एशिया कपः नेपाल सेमिफाइनलमा, साविक बिजेता भारत आउट

२८ कात्तिक, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको समूह चरणमा बंगलादेशले भारतलाई ८ विकेटले हराएपछि नेपाल समूह उपबिजेता हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ...